You are viewing the translated version of जफत हुने मालवस्तु कब्जामा लिन सक्ने.

Section 44
जफत हुने मालवस्तु कब्जामा लिन सक्ने
यस ऐन बमोजिम जफत हुने मालवस्तु देखेमा वा पत्ता लागेमा भन्सार अधिकृतले वा निजबाट अधिकारप्राप भन्सार: कार्यालयका कर्मचारीले वा नेपाल सरकारबाट अधिकारप्राप्त कर्मचारीले जुनसुकै ठाउँमा र जहिलेसुकै पनि त्यस्तो मालवस्तु कब्जामा लिन सक्नेछ ।